मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

बलात्कार भएको भन्दै प्रहरीमा उजुरी

ATN khabar

इनरुवा । सुनसरीमा ३० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले देवानगञ्ज गाउँपालिका-७ राजगञ्ज सिनुवारीका ४० वर्षीय शंकर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन ।

पीडित महिलालाई पीडकले असार १५ गते विहानको समयमा उखुबारीमा घास काट्न गएको बेला बलात्कार गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिइएको हो ।

पीडितले आफूमाथि बलात्कार भएको भन्दै मानव अधिकारकर्मी र स्थानीयको सहयोगमा यादवविरुद्ध प्रहरीमा उजुरी दिएको बताइन ।

पीडितका अनुसार आफू घरको पूर्वमा रहेको उखुबारीमा घाँस काट्न गएको मौकामा पीडक यादवले बलात्कार गरेकाले हदैसम्मको कार्वाही र आफूलाई क्षतीपुर्ती समेत दिलाई पाउँ भनेर आरोपितविरूद्ध असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तारको प्रयास भएपनि हाल फरार रहेको र खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको बताइएको छ । वर्णमालाको वालबाट

प्रतिक्रिया

सम्बन्धित समाचार