मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

समाचार राष्ट्रिय समाचार २० कार्तिक २०८२
सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका

ATN Khabar

विराटनगर १७ कात्तिक । सरकारले आज जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहीद घोषणा गरेको छ । सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका रहेका छन् ।

जसमा सन्तोष बिश्वकर्मा बेलका–४ उदयपुर, श्रीयम चौलागाई बेलबारी–११ मोरङ, अभिषेक श्रेष्ठ इनरुवा नगरपलिका–६ सुनसरी, मोहन सरदार इटहरी–१४ सुनसरी, छत्रमान कुथुमी पाख्रिबास–२ धनकुटा, साजन राई धरान–२२ सुनसरी ,सारकुमार राई चौदन्डीगढी–३ उदयपुर, प्रविण कुलुङ सिलिचुङ–३ संखुवासभा, ज्ञानिन्द्र सेढाई, अर्जुनधारा–११ झापा, दिनेश राजवंशी, अर्जुनधारा– ८ झापा र कमल भण्डारी हिलिहाङ–२ पाँचथर रहेका छन् ।

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं , झापा र सुनसरीमा गरि कोशी प्रदेशका ११ जनाको मृत्यु भएको थियो ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ सञ्चार मन्त्री जगदीश खरेलले भन्नुभयो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया