मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १ वैशाख २०८०
राष्ट्रपति पौडेलद्धारा नव वर्ष २०८० सालको शुभकामना सन्देश व्यक्त

ATN khabar

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले देश विदेशमा रहनु भएका सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको हो ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ भएको बताउनुभयो ।

यसको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुने विश्वास पौडेलको छ ।

आफ्नो सन्देशमा राष्ट्रपतिले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने कुरा पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार