मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

समाचार अर्थतन्त्र २४ जेठ २०८०
भारतले अहिले दिएको राँगाहरू ओलीले नै मागेको पुष्टि, कति ढोँगी छ एमाले

ATN khabar

काठमाडौं । भारतले उपहारमा दिएको १५ वटा मुर्रा जातको राँगा ६ वर्ष अगाडि नै एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले मागेको खुलेको छ ।

ओलीले भारतसँग १५ वटा राँगा मागेका थिए । भारतले त्यो बेला राँगा दिएको थिएन । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा गएका बेला दिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले राँगाका विषयमा धेरै आलोचना भएपछि ६ वर्ष अगाडि नै तत्कालीन प्रधानमन्त्री ओलीले भारतसँग राँग मागेको खुलासा गरिदिएका हुन् ।

ओलीले पनि संसदमा बोल्ने क्रममा आफूले नै भारतसँग १५ वटा राँगा मागेको स्वीकार गरेका छन् । ओलीले प्रधानमन्त्री दाहाललाई १५ वटा राँगा भारत भ्रमणको उपलब्धि भएको भनेर आलोचना गरेका छन् ।

भारतले नेपाललाई दिएको १५ वटा राँगाको विषयमा एमालेले संसदमा हँगामा मच्चाएको छ । प्रधानमन्त्री दाहालले रागाको विषयमा खुलासा गरेपछि स्वीकार गर्न ओली बाध्य भएको छ । एमाले कति लाचार, अहँकारी र ढोँगी छभन्ने कुराको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार