मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

खेल ४ माघ २०८१
फुटबल प्रतियोगितामा बालकृष्ण टिम प्रथम , हरिनगर मा.वि. दोस्रो १५ ओ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

ATN khabar

सुनसरी । १५ ओ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । हरिनगर गाउँपालिका सुनसरीले आयोजना गरेको सो प्रतियोगिता मा अति नै रोचक मानिएको फुटबल प्रतियोगितामा यस पालि श्री बालकृष्ण माध्यमिक विद्यालयका फुटबल टिम प्रथम र श्री हरिनगर उच्चमा.वि. टिम द्धितिय भएका छन् ।

यसै गरि अन्य विद्याहरु एथलेतिक्स, हाइजम्प लांग जम्प लगायतका खेलमा विजयी खेलाडीहरुलाई आउँदो आइतबार पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम गरी होसल्ला बढाइने खेलकुद शाखाले जनाएको छ ।  औं राष्टपति रनि जिल्ला सुनसरीको हरीनगर गाउँपालिकामा आजको खेल श्री बालकृष्ण मा। वि खक श्री हरिनगरा मा। वि बीच फाइनल गेम भएको खेलमा बालकृष्ण ले राम्रो गेम खेलेर पेनाल्टी ९उभलबतिथ० मा ३ गोल गरी हरिनगरा मा। वि लाई पराजित गर्दैै बालकृष्णले जीत हासिल गर्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार