मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ११ चैत्र २०७९
श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने:राष्ट्रपति रामचन्द्र पौडेल

ATN khabar
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

राष्ट्रपति पौडेलले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भएको बताउनुभयो । तर अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको पनि उहाँको भनाई छ ।

उहाँका अनुसार यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि रेडियोको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाउँ–गाउँसम्म आमनागरिकमा सूचनाको पहुँच पुगेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार