मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

अन्तरसंचार ७ अशोज २०८०
चिनियाँ कम्युनिस्ट पार्टी: अभूतपूर्व पकड सहित सी जिन्पिङ तेस्रो कार्यकालका लागि नेतृत्वमा

ATN khabar

पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुन: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन्।

प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएका छन्।

नयाँ स्थायी समितिमा सीप्रति बफादार नेताहरू छनौट भएका छन्।

हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन्।

विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन्।

नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन्।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको सदस्यमा ली चियाङ, झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार