मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १७ फाल्गुन २०७९
प्रदेश १ को नाम “कोशी” प्रदेश अत्यधिक बहुमतले पारित

ATN khabar
प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बुवान सगरमाथा’ नामकरण गर्ने प्रस्ताव अस्वीकृत भएसङै काेशी बहुमतले पारित भएको हो ।

इटहरी । प्रदेश १ को नाम कोसी प्रदेश बहुमतबाट पारित भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बुवान सगरमाथा’ नामकरण गर्ने प्रस्ताव अस्वीकृत भएसङै काेशी बहुमतले पारित भएको हो ।

नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोसी प्रदेश बहुमतले पारित भएको हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा मत जाहेर गर्न भनेका थिए ।

प्रदेश एकको नाम काेशी मा ८२ सांसदले हात उठाएर समर्थन गरेका छन् भने विपक्षमा ४ जनाले मात्र हात उठाएका थिए । बहुमतबाट पारित भएको काेशी प्रदेशको प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार