मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २० माघ २०७९
प्रतिकिलो पाँच रुपैयाँमा पनि तरकारी बिक्री नभएपछि चितवनका किसानहरु आन्दोलित

ATN khabar
प्रतिकिलो पाँच रुपैयाँमा पनि तरकारी बिक्री नभएपछि चितवनका किसानहरु आन्दोलित

चितवन । प्रतिकिलो पाँच रुपैयाँमा पनि तरकारी बिक्री नभएपछि चितवनका किसानहरु आन्दोलित भएका छन् ।

आज (शुक्रबार) दिउँसो किसानहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढस्थित पुलचोकमा सडकमै तरकारी फालेर प्रदर्शन गरेका छन् । अहिले उत्पादित कुनै पनि तरकारीले बजार नपाएकाले बाध्य भएर सडकमा तरकारी फालेर विरोध गर्नु परेको खैरहनीका किसान पुरन महतोले बताए ।

उनका अनुसार टमाटर, बन्दा, गाँजर, केराउलगायत तरकारी पाँच रुपैयाँ पनि बिक्री हुन सकेको छैन । त्यसैको विरोधमा आज ६ वटा ट्याक्टरमा ल्याइएको तरकारी सडकमा फालिएको उनले बताए ।

बजारमा भारतीय तरकारी भित्रिने क्रम बढेकाले स्वदेशी तरकारीले बजार नपाएको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले प्ले कार्डमा स्वदेशी उत्पादलाई प्राथमिकता देऊ, किसानमारा दलहरु मूर्दावादलगायत नारा लेखेर प्रदर्शन गरेका थिए । चितवनमा उत्पादित धेरैजसो तरकारी काठमाडौं लैजाने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार