मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

हरिनगर गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह शुरु ।

ATN khabar

ताविल अन्सारी

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीमा विद्यालयहरुमा स्वास्थ्य तथा पोषण सप्ताह शुरु भएको छ ।
हरिनगर गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह शुरु भएको हो ।

हरिनगर गाउँपालिका वडा नं.१ स्थित श्री बाल कृष्ण मा.वि.मा चेतनामुलक , स्वास्थ्य परीक्षण तथा सरसफाई अभियानका साथ विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम संचालन गरिएको जानकारी गराएको छ ।

सो विद्यालयका विद्यार्थीहरुलाई सन्तुलित आहार , जंक फुड  तथा त्यसबाट हुने हानी नोक्सानीबारे प्रशिक्षण दिइएको थियो भने विद्यालय सरसरफाई समेत गरिएको थियो । विद्यालयमा विद्यालयहरुको नियमित स्वास्थ्य चेक जाँच तथा औषधि उपचारका लागि संचालन गरिदै आएको स्वास्थ्य उपचार केन्द्रकी प्रमुख सिनियर हेल्थ नर्स किरन मेहताले विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रमको सहजीकरण गरि रहेको विद्यालयका प्र.अ. नजाम अन्सारीले बताउनु भयो ।

प्रतिक्रिया