मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार ८ वैशाख २०८०
हरिनगर गाउँपालिकाले यसै शैक्षिक सत्र देखि आफनै पाठयपुस्तक लागु गर्ने

ATN khabar
स्थानीय सरकारको हैसियतले हरिनगर गाउँपालिकाको पहिचान , यस ठाउँको भुगोल अनुसारको संस्कृति ,पहिचान , महत्वपूर्ण व्यक्तित्वको चिनारी , दैवि प्रकोप,विपत व्यवस्थापन, कृषि , स्वास्थ्य , शिक्षा , पुरातात्विक पहिचान समेत समेटर तयार भई सकेको पाठयपुस्तक चाँडै प्रकाशन गरि सामुदायिक विद्यालयहरुमा लागु गरिने शिक्षा शाखाका अजित कुमार मल्लिकले जानकारी दिनु भयो ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले यसै शैक्षिक सत्र २०८० देखि आफनै पाठयपुस्तक लागु गरिने भएको छ। 

कक्षा १ देखि कक्षा ८ सम्मको आफनै पाठयपुस्तक तयार गरि पठनपाठनका लागि लागु गर्न लागिएको हो । स्थानीय सरकारको हैसियतले हरिनगर गाउँपालिकाको पहिचान , यस ठाउँको भुगोल अनुसारको संस्कृति ,पहिचान , महत्वपूर्ण व्यक्तित्वको चिनारी , दैवि प्रकोप,विपत व्यवस्थापन, कृषि , स्वास्थ्य , शिक्षा , पुरातात्विक पहिचान समेत समेटर तयार भई सकेको पाठयपुस्तक चाँडै प्रकाशन गरि सामुदायिक विद्यालयहरुमा लागु गरिने शिक्षा शाखाका अजित कुमार मल्लिकले जानकारी दिनु भयो ।

यसै गरि पालिका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर गाउँपालिका भित्र नयाँ विद्यालय अनुमतिका लागि दिएका आवेदन प्रति स्थलगत अनुगमन गरी अनुमति दिन मिल्ने कि नमिल्ने सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल समितिलाई जिम्मेवारी दिनु भएको छ । कार्यदल समितिमा शिक्षा ,युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिक , शिक्षा समिति सदस्य शुशिल कुमार ठाकुर र प्रेस संयोजक ताविल अन्सारी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार