मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

शिक्षा २१ फाल्गुन २०८०
हरिनगरका शिक्षकहरुलाई लेटांगमा सियुएम वर्कसप तालिम

ATN khabar

ताविल अन्सारी
सुनसरी । हरिनगरका शिक्षकहरुलाई दुई दिने शिक्षक विकास तालिम(teacher developing tranning,cum workshop) दिइएको छ ।
हरिनगरका १८ वटा सामुदायिक तथा धार्मिक विद्यालयहरुका ३४ जना प्रधानाध्यापक सहित शिक्षकहरुलाई सो तालिम दिइएको हो ।

कृषि विकास बैंक लेटांगको प्रदेश तालिम केन्द्रमा सम्पन्न सो तालिममा अंग्रेजी , शिक्षा प्रशासन तथा विद्यालय व्यवस्थापनबारे प्रशिक्षण दिईएको शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका संयोजक अजित कुमार मल्लिकले बताउनु भयो । रोटरी क्लब अफ इटहरिका अध्यक्ष माधव न्यौपानेको सभापतित्वमा सम्पन्न सो तालिमका प्रमुख अतिथि हरिनगर गाउँ पालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँ रहनु भएको थियो भने प्रशिक्षकहरुमा काठमाण्डौ युनिर्भसिटीका प्राध्यापक हेमन्तराज दाहाल, नेल्टाका प्रदेश अध्यक्ष प्रा. धर्मेन्द भट्टराई , पूर्वाञ्चल विश्व विद्यालयका पूर्व उपकुलपति प्रा. विजय कुमार थपलिया , नेल्टाका केन्द्रिय सदस्य केशव भट्टराई , उपाध्यक्ष गुणराज नेपाल रहनु भएको थियो । सो तालिम कार्यक्रममा हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापामगर , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबा ठाकुर रिजाल अधिकारी समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार