मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

इस्लामी संघ,नेपाल सुनसरीद्धारा मदिरा तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्तरगत संगोष्ठी सम्पन्न

ATN khabar

ताविल अन्सारी
सुनसरी । इस्लामी संघ नेपाल सुनसरीले मदिरा तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्र्तगत संगोष्ठी सम्पन्न गरेको छ । नेपाली समाजमा मदिरा तथा लागुऔषधको कुलत दिन प्रति दिन बढदै गएकाले समाजलाई चेतनशील बनाएर युवा पिढिको संरक्षणका लागि समाजिक दायित्व बहन गर्दै मदिरा तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्र्तगत संगोष्ठीको आयोजना गरिएको हो ।

इस्लामी संघ नेपाल सुनसरीका  अध्यक्ष मौलाना इल्यास मियाँ  फलाहीको अध्यक्षतामा सम्पन्न सो संगोष्ठी कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी , १नं. वडाका वडाध्यक्ष प्रविण प्रसाद गुप्ता ,इस्लामी संघ नेपालको केन्द्रिय सदस्य मौलाना अत्तहर फलाही , दावाह एण्ड इस्लाह सेन्टर नेपालका अध्यक्ष मौलाना शहाबुद्दिन मदनी , श्री बाल कृष्ण मा.वि. भुटाहाका प्रध्यानाध्यापक नजाम अन्सारी समेतले मदिरा तथा लागुऔषधको समाज ,युवा पिढीमा बढदै गएको र यसको निवारण रोकथामका लागि सबैले अभियानमा लाग्नु पर्ने विचार राखेका थिए । इस्लामी संघ नेपाल एउटा धार्मिक तथा समाजिक संस्था हो जसले विगत ४० वर्ष देखि धार्मिक सचेतना ,तथा अन्तरधार्मिक सौहार्दको वातावरण कायम गर्ने पर्यासका साथ मुस्लमानहरुको धार्मिक, समाजिक , शैक्षिक उन्नतिका लागि आफनो दायित्व निर्वाह गर्दै आईरहेको छ । यस संस्थाले मिति २०८१ असार ११ गते मंगलबार देखि असार १६ गते आइतवार सम्म मदिरा तथा लागूऔषध विरुद्धको राष्ट्रियव्यापी अभियान सप्ताह मनाउने क्रममा सो संगोष्ठीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार