मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १९ वैशाख २०८०
अभिषेक गिरिद्वारा विपन्न विद्यार्थीहरलाई शैक्षिक सामाग्रि वितरण

ATN khabar
विराटनगर । युवा व्यावसायी तथा समाजसेवी अभिषेक गिरिले विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रि वितरण गरेका छन् । गिरिले महानगरपालिका १६ मा अवस्थित विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने पाथिभरा जनता अध्ययन केन्द्रका विपन्न बालबाबिकाहरुलाइ कपडा तथा शैक्षिक सामाग्रि वितरण गरेका हुन ।

गिरिले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालार्इ स्कुल ब्याग एक एक थान ,कलम, कापी, पेन्सिल , खाजाका लागि चाचाउ, बिष्कुट लगायतका सामाग्रि वितरण गरेका थिए । समाजसेवी गिरिले ५० हजार रकम बराबरको शैक्षिक सामाग्रि वितरण गरेका थिए ।

विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन्, उनिहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामाग्रि प्रदान गरिएको गिरिले बताए । गिरी पछिल्लो समय समाजसेवा र राजनितिमा सक्रिय रहँदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार