>
ताविल अन्सारी
सुनसरी । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुंगले प्रदेश सरकारको मुख्यमन्त्रिमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गर्नु भएको छ ।
नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) , नेकपा समाजवादी र जनता समाजवादी पार्टी र सभामुख समेतको बहुमतमा उद्धव थापाको नेतृत्वमा सरकार बनेको हो । >
>>