मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार ११ चैत्र २०७९
हरिनगर गाउँपालिकाका कित्ता काट शुरु

ATN khabar
हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीका अनुसार हरिनगर गाउँपालिकाले भुवर्गिकरण गरेर स्थानीय सरकारको राजपत्रमा समेत प्रकाशित गरि सोको प्रतिलिपि र कित्ता काटको लागि सिफारिश पत्र मालपोत कार्यालयलाई बुझाए पछि कित्ता काट शुरु भएको छ ।

हरिनगर । लामो समयदेखि अवरुद्ध जग्गाको कित्ताकाटले रियलस्टेट व्यवसाय प्रभावित भइरहेको छ । जग्गाको वर्गीकरण गरिरहेको सरकारले सोही अनुसार कित्ताकाट गर्ने प्रक्रिया सुरु गरेको छ ।

पालिका स्तरबाटै भएको वर्गीकरणका प्रक्रियाहरू हरिनगर गाउँपालिकाले टुङ्गो लगाई कित्ता काटको लागि मालपोत कार्यालय सुनसरीलाई सिफारिश गरि सकेको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीका अनुसार हरिनगर गाउँपालिकाले भुवर्गिकरण गरेर स्थानीय सरकारको राजपत्रमा समेत प्रकाशित गरि सोको प्रतिलिपि र कित्ता काटको लागि सिफारिश पत्र मालपोत कार्यालयलाई बुझाए पछि कित्ता काट शुरु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार