मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार २३ वैशाख २०८०
जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा : उपेन्द्र यादव

ATN khabar

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने प्रस्ट पारे। ‘गल्ती कहाँ छ सच्याएर अघि बढ्ने बेला हो। त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनुपर्छ । सरकार स्थिर भएर काम गर्नुपर्छ,’ यादवले भने।

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताए। सरकारलाई ‘कम्फटेबल मेजरिटी’ भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि फरक नपर्ने उनको तर्क छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई संख्यात्मक हिसाबले खासै फरक पर्दैन। अहिले पनि कम्फटेबल मेजरिटीको सरकार छ,’ उनले भने।

प्रतिक्रिया

SiterTug २७ वैशाख २०८०, बुधवार

[url=https://megaremont.pro/brest-restavratsiya-vann]स्नान कोटिंग की बहाली[/url]

सम्बन्धित समाचार