मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार खेल १९ वैशाख २०८०
यूएईलाई हराउँदै नेपाल विश्वविजेता भारत र पाकिस्तानसँग खेल्न योग्य बन्यो

ATN khabar
उपाधि जितेसँगै नेपालले अब एसिया कपमा विश्व विजेता भारत र पाकिस्तानसँग खेल्नेछ ।

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । ७ विकेटले नेपालले यूएईलाई हराउँदै एसिया कपमा आफ्नो स्थान बनाएको हो ।

उपाधि जितेसँगै नेपालले अब एसिया कपमा विश्व विजेता भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालका लागि गुल्सन झाले सर्वाधिक योगदान गरे । गुल्सनले ८४ बलमा ६७ बनाएर नटआउट रहे ।

यूएईका आसिफ खानले ५४ बलमा ४६ रन बनाएका थिए । नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पछ्याएको थियो ।

नेपालका कुशल भुर्तेल ८ बलमा एक रन बनाएर आउट भए । आसिफ शेख १० बलमा ८ रन जोडेर आउट भए । कप्तान रोहित पौडेल ९ बलमा १ रन जोडेर आउट भए । त्यसपछि आएका भीम सार्की ७२ बलमा ३६ रन बनाएर नटआउट रहे । भीम र गुल्सनको पार्टनरसीप अत्यन्तै उत्कृष्ट थियो ।

कप्तान पौडेल आउट हुँदा नेपाली क्रिकेट प्रेमीहरुले भगवान पशुपतिनाथको नाम लिएका थिए । फाइनल खेलमा यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अलआउट भयो । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार