मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार २५ वैशाख २०८०
सर्वोच्चद्वारा श्रेष्ठलाई सांसदबाट नहटाउन आदेश दिएकै दिन आयोगद्वारा कंसाकारलाई सांसदको प्रमाणपत्र

ATN khabar
रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले पार्टीको सिफारिसमा प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र पार्टी सदस्यबाटै हटाएका ढाकाकुरमा श्रेष्ठलाई सांसद पद कायमै रहेको फैसला गरेकै दिन सोमबार निर्वाचन आयोगले रास्वपाकी विन्दाबासिनी कंसाकार श्रेष्ठको स्थानमा प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ।

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले पार्टीको सिफारिसमा प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिएको हो।

रास्वपाले एसिड आक्रमण खेपेकी बिन्दाबासिनी कंसाकारलाई सांसदको लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार