मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

सरोकार बचत तथा ऋण सहकारी संस्थामाथि छानविन शुरु

ATN khabar
हरिनगनर । हरिनगर गाउँपालिका सुनसरीले हरिनगर गाउँ पालिका वडा नं.२ साविक भुटाहा बजारमा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि. माथि छानविन शुरु गरेको छ ।

लगानीकर्ता तथा बचतकर्ताहरुलाई हतोत्साहित नहुन गाउँपालिकाको अनुरोध

हरिनगनर । हरिनगर गाउँपालिका सुनसरीले हरिनगर गाउँ पालिका वडा नं.२ साविक भुटाहा बजारमा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि. माथि छानविन शुरु गरेको छ ।

सरोकार बचत तथा ऋण सहकारी संस्था लि.का संचालक सदस्य मुर्शिद सिद्दिकीले सरोकारका अध्यक्ष लगायत केही सदस्यहरुले अनियमितता तथा मनोमानी गरेको भनि लिखित उजुरी दिए पछि हरिनगर गाउँपालिका सुनसरीले आवश्यक छानविन थालेको हो । सरोकार बैंकले गरेको कारोबार आ.व. २०७६/०७७ देखि हाल सम्मको हरहिसाब , ऋण प्रवाहको दस्तावेज , बैंकले गरेका निर्णयहरु ,बचत तथा लगानी सहित मौजदात हरहिसाब समेत बुझाउने , संचालक समितिकै सदस्यहरुबाट बैंक प्रति नकारात्मक टिकाटिप्पणीको भिडियो सार्वजनिक भई बचतकर्ता तथा शेयरधनिहरुमा आशंका उत्पन्न भई लगानी झिक्ने हौड नै चलेका कारण बैंकको वित्तिय कारोबारमा नकारात्मक असर परेका हुनाले बैंक प्रति नकारात्मक टिकाटिप्पणीहरु सार्वजनिक नगर्ने उजुरकर्ता र संचालकका जिम्मेवार बिच सहमति समेत भएको छ।

सरोकार बचत तथा ऋण सहकारी संस्था लि. कसैको निजी सम्पत्ति नभई लगानीकर्ता र बचतकर्ताहरुको सम्पत्ति रहेकाले यसलाई जोगाउनका लागि बैंकका संचालक समितिमाथि लगाईएका आरोपहरुको गहन अध्ययन गरि छानविन गरिने भएको हुँदा लगानी कर्ताहरु हतोत्साहित नहुनका लागि गाउँपालिकाले सबैमा अनुरोध गरेका छन् । बैंकमा लगानी कर्ताको लगानि १५ करोड र ऋण लगानी १४ करोड रहेकाले बैंक डुब्ने अवस्था नरहेकाले हतोत्साहित नहुन साथै धैर्यधारण गर्नका लागि सरोकार बैंकले सबै लगानी तथा बचतकर्ताहरुमा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार