मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २२ फाल्गुन २०७९
हरिनगर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा अति आवश्यक औषधी सिटामोल, जीवनजलको अभाव

ATN khabar
हरिनगर गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र देखि ६ वटै स्वास्थ्य केन्द्रहरुमा अति आवश्यक औषधीको अभाव भएको छ ।

सुनसरी । हरिनगर गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र देखि ६ वटै स्वास्थ्य केन्द्रहरुमा अति आवश्यक औषधीको अभाव भएको छ । 

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी धार्मिक भ्रमणको क्रममा साउदी अरबको मक्कामा भएको बेला स्वास्थ्य शाखाको लापरवाहीका कारण अति आवश्यक औषधीको अभाव भएको हो । हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रिजवान अन्सारीले अहिलेको मौसम परिवर्तनका बेला जनता बढि संक्रमण हुने बेलामा खास गरि झाडा पखाला, कमजोरी , रुघाखोकी , ज्वरो , ग्याँसको समस्या बढि हुने गरेकाले यस्तो बेला अति आवश्यक औषधी जीवन जल , सिटामोल , ग्याँसका औषधी , एर्लजीका औषधीको सकिएको र पटक पटक स्वास्थ्य शाखासँग माँग गर्दा आज भोली भनेर टार्ने गरेकाले समस्या उत्पन्न भएको जानकारी दिनु भयो ।

स्वास्थ्य शाखाको लापरवाहीका कारण समयमा औषधी खरीद प्रकृया नबढाएकाले समस्या उत्पन्न भएको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसै गरि महिला स्वयमसेवकहरुलाई गाउँघरमा तत्काल उपलब्ध गराउनका लागि पनि दिइने औषधीहरु अभाव भएका स्थानीयबासिन्दाहरु बताउँछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार