मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

देउवा डडेलधुरा आएपछि स्वतन्त्रहरुको बिचल्ली, अत्याधिक मतले जित्ने निश्चित

ATN khabar
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज उनको गृहजिल्ला डडेलधुरा गएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई स्वागत गर्न सयौंको संख्याको समयमा सभापति देउवाको कार्यक्रममा उपस्थिति भएर स्वागत गरेका छन् ।
डडेलधुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज उनको गृहजिल्ला डडेलधुरा गएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई स्वागत गर्न सयौंको संख्याको समयमा सभापति देउवाको कार्यक्रममा उपस्थिति भएर स्वागत गरेका छन् ।
प्रधानमन्त्री देउवा डडेलधुरा आएपछि स्वतन्त्र उमेद्वारको रुपमा देखिएका सबै उम्मेद्वारहरुको मंसिर ४ गते मत पाउने अवस्था नाजुक बनेको स्थानीय बुद्धिजिवीले बताएका छन् ।
यसपछि प्रधानमन्त्री देउवाले अत्याधीक मतले बिजयी हुने अवस्था आएको स्थानीयको दाबी छ । आजभन्दा अगाडी प्रधानमन्त्री देउवासँग निर्बाचन लडेका स्वतन्त्र उम्मेद्वारहरुले अप्ठ्यारो पार्छन कि भन्ने अनुमान स्थानीयहरुले लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार