मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार ५ माघ २०७९
हरिनगरमा आधुनिक तथा जैविक खेती सम्बन्धी कृषक अनुशिक्षण तालिम

ATN khabar
सुनसरी । हरिनगर गाउँपालिकामा किसानहरुलाई आधुनिक तथा जैविक खेती सम्बन्धी अनुशिक्षण तालिम भई रहेको छ ।

प्रदेश नं.१ सरकार र हरिनगर गाउँपालिकाको साझेदारीमा संचालन भएको यस कार्यक्रम अन्र्तगत हरिनगर गाउँपालिका भित्र विधिवत दर्ता रहेका ७३ वटा  कृषक समुहका अध्यक्षहरुलाई ५ दिने सो तालिम भई रहेको आयोजक संस्थाले जनाएको छ । हिजोबाट शुरु भएको सो तालिममा कृषि ज्ञान केन्द्र ,सुनसरीका कृषि प्रशिक्षक , विज्ञहरुबाट तालिम भई रहेको कृषि सेवा केन्द्र हरिनगरका प्रमुख लक्ष्मी मेहताले जानकारी दिनु भयो । साथै वहाँले आधुनिक कृषि यन्त्रहरु खरीद गरि कृषक समुहहरुको पालिका स्तरी समतिलाई हस्तान्तरण गर्ने समेत बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार