मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार खेल २४ माघ २०७९
१३औं राष्ट्रपति रनिंग शिल्ड विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता शुभारम्भ

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीमा १३औं राष्ट्रपति रनिंग शिल्ड विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता शुभारम्भ भएको छ ।  हरिनगर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजना भएको सो प्रतियोगिताको प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले समुदघाटन गर्नु भएको छ ।

सो प्रतियोगिता अन्तर्गत दौड, फुटबल , ब्याडमिन्टन लगायतका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजक समितिले बताएका छन् । 

प्रतिक्रिया