मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १८ मंगशिर २०७९
पत्रकार भट्टराईप्रति श्रद्धाञ्जली अर्पण

ATN khabar
सप्तरीका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

काठमाडौं । सप्तरीका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेसका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, निर्वाचन आयोगका पूर्वआयुक्त डा अयोधिप्रसाद यादव सहितका शीर्ष नेता तथा उच्च व्यक्तित्वले भट्टराईको गृहनगर राजविराजमा पुगी उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।नेपाल पत्रकार महासङ्घ शाखा सर्लाहीको ११औँ साधारणसभामा भाग लिन सर्लाही पुग्नुभएको भट्टराईको हृदयघातका कारण शनिबार सर्लाहीमै निधन भएको थियो ।

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीमा अध्यक्ष श्रवणकुमार देवलगायतले स्व भट्टराईलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँको शवलाई राजविराज नगरपालिकाको परिक्रमापश्चात कोशी ब्यारेजमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार