मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार ७ पौष २०७९
हरिनगर गाउँपालिका,सुनसरीमा बाल अधिकार समितिलाई एक दिने तालिम

ATN khabar
सुनसरी । हरिनगर गाउँपालिका,सुनसरीमा बाल अधिकार समितिलाई एक दिने तालिम दिएको छ ।

सुनसरी । हरिनगर गाउँपालिका,सुनसरीमा बाल अधिकार समितिलाई एक दिने  तालिम दिएको छ । स्थानीय सरकारको रुपमा रहेको यस हरिनगर गाउँपालिकामा रहेका बाल बालिकाहरुको अधिकार संरक्षरण तथा अधिकार प्राप्तीका लागि गठन भएको बाल अधिकार समितिलाई अझ प्रभावकारी रुपले काम गर्न सकोस उदेश्यका साथ प्लान इन्टरनेशनलको सहयोगमा हरिनगर गाउँपालिकाको सहकार्यमा कोकन संस्थाले आयोजना गरेको हो । साझा सवालका लागि साझा मञ्च(कोकन)द्धारा आयोजना गरिएको सो तालिममा हरिनगर बाल अधिकार समितिका अध्यक्ष तथा पालिका उपाध्यक्ष रिमझिम कुमारी भगत , मेलमिलाप केन्द्र हरिनगरका अध्यक्ष अलाउद्दिन अन्सारी , वडा सदस्यहरु , सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार