मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ९ वैशाख २०८०
ईदको अवसरमा सबैमा शुभकामना :आपसी भाइचारा धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम रहोस् ।

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अंसारीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा शुभकामना दिनु भएको छ । इद पर्वको अवसरमा आपसी भार्ईचारा, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम रहोस् भन्दै सबै नेपाली दाजुभाइ,दिदी बहिनी आमाबुबाहरुमा सुख ,शान्ति र सुस्वास्थ्यको कामना गर्नु भएको छ । 

स्थानीय सरकारको रुपमा रहेको यस हरिनगर  सरकार संविधान प्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत् सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित छ ।

अन्त्यमा, ईद पर्वले संविधान२०७२को मर्म र भावना अनुसार बलियो राष्ट्रिय एकता, शताब्दीयौं देखि कायम रहेको धार्मिक सहिष्णुता ,राख्न  राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वाससहित मुस्लिम समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार