मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

युवा नेता डा.अन्सारीद्धारा हरिनगर गाउँपालिकाको प्रशासनीक तथा अस्पताल भवनको निरीक्षण

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारी सँगै सो निर्माण भई रहेको भवनको अवस्था , बजेटको अवस्था बारे समेत जानकारीका लागि स्थलगत निरीक्षण गरिएको हो ।

सुनसरी । नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि , केन्द्रिय प्रचार नेटवर्कका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नं. ४का लोकप्रिय युवा नेता डा. अवुल हुसेन अन्सारीले हरिनगर गाउँपालिकाको निर्माण भई रहेको प्रशासनिक भवन तथा १५ सैयाको स्वास्थ्य चौकी भवनको स्थलगत निरीक्षण गर्नु भएको छ ।

हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारी सँगै सो निर्माण भई रहेको भवनको अवस्था , बजेटको अवस्था बारे समेत जानकारीका लागि स्थलगत निरीक्षण गरिएको हो । युवा नेता डा. अबुल हुसेन अन्सारी संघिय सरकारका मन्त्रि तथा सहयोगी संस्थाहरुसँग समन्वय गरेर यस क्षेत्रमा धेरै योजनाहरुमा बजेट व्यवस्थापनमा सहयोग गर्दै आएकाले पनि हाल हरिनगर गाउँपालिकाका निर्माणधिन ठुलो योजनाहरु बजेट अभावका कारण अलपत्र परेकाले पनि बजेट व्यवस्थापनका लागि डा. अन्सारीले पहल गर्नमा हरिनगरबासी अपेक्षा गरेका छन् । 

प्रतिक्रिया