मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

सिमा नाकाका बासिन्दाको जीवन स्तर उकास्नु पर्ने :अध्यक्ष हाजी गफार अन्सारी , हरिनगर गाउँपालिका ,सुनसरी

ATN khabar

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारीले भारतको सिमासँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्नका लागि पालिका सुरक्षा निकायसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम(केशकर्तक)को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सो कुरा बताउनु भएको हो । वहाँले नेपाल भारतको दुवै तिर सशस्त्र प्रहरी बलहरु नरहेका बेला त्यही सिमा नाका क्षेत्रका जनताहरुले सिमा अतिक्रमण रोकेको थियो । उनीहरुको जीवन स्तरमा खासै परिवर्तन हुन नसकेको हुँदा उनीहरुको जीवनस्तर उकास्नका लागि सरोकारवालहरुसँग हरिनगर गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनु भयो । त्यसका लागि अगामी बजेटमा रकम विनियोजन गरिने समेत जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार