मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

सडकमा अन्नबाली सुकाउनेको अन्न बाली जफत हुने हरिनगर गाउँपालिकाको निर्णय

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीले पालिका अन्र्तगत रहेका हुलाकी राजमार्ग र सहायक मार्गहरुको पक्कि सडकमा किसानहरुले अन्नबाली सुकाउन रोक लगाउने भएको छ ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले पालिका अन्र्तगत रहेका हुलाकी राजमार्ग र सहायक मार्गहरुको पक्कि सडकमा किसानहरुले अन्नबाली सुकाउन रोक लगाउने भएको छ । 

खासगरी सडकको दुवै पट्टि सडक नै अवरोध हुने गरी मक्कै सुकाउने कार्यले सडकमा गुडने सवारी साधनहरु चिप्लेर दुर्घटना हुने भएकाले र यसबाट मानविय क्षति समेत विगतका दिनमा थुप्रै ठाउँमा भएकाले यस कार्यलाई रोक्ने निर्णय गरेको हो । 

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगरबासीहरुलाई माइकिंग गरेर जानकारी गराउने , अटेर गरेर अन्नबाली सुकाउनेको अन्नवाली जफत गरिनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ । हरिनगर नगर गाउँपालिकामा ट्राफिक पोष्ट समेत स्थापना भई सकेकाले ट्राफिक मार्फत जनचेतना फैलाउने तथा हुलाकी सडकमा दुर्घटना जोखिम उच्च रहेकाले त्यस तर्फ तुरुन्त निगरानी बढाउन पालिका अध्यक्ष अन्सारीले ट्राफिक जनशक्तिलाई निर्देशन समेत दिनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार