>
>
सुनसरी । हाजी वली मोहम्मद च्यारिटि ट्रष्ट ,हरिनगरले भुटाहामा नि:शुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । >
>
हरिनगर गा.पा. वडा नं.२ स्थित भुटाहा मेडिकल हलमा सम्पन्न सो नि:शुल्क आँखा जाँच शिविर संचालनका लागि रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरका डाक्टरहरुद्धारा परीक्षण गरिएको आयोजक संस्थाले जनाएको छ । >>