मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

समाचार अन्तरसंचार १५ भाद्र २०८१
सुशील कोइराला फाउण्डेशनद्वारा ५ महिला नेतृ सम्मानित

ATN khabar

विराटनगर/सुशील कोइराला फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पु¥याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ ।
तीजका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेशनले पाँचजना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेशनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रजातान्त्रिक आन्दोलनको अग्रणी मोर्चामा रहेर आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष मृदुला कोइरालाले जानकारी दिइन् ।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला, फाउण्डेशनकी अध्यक्ष कांग्रेस नेतृ मृदुला कोइराला, सचिव दीपक चापागाईंलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, भीम पराजुली, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिकाका पूर्वउपमेयर इन्दिरा कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा गायक रामा मण्डल, सुमित खड्का र जुनु गौतमले तीजसम्बन्धी गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार