मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

प्रशासनिक भवनको बजेट यथासिघ्र पठाउन हरिनगर गाउँपालिका अध्यक्षको अनुरोध

ATN khabar
संघिय सरकारले समयमा रकम नपठाएका कारण पालिकाको काम काज भाडाको कोठा तथा बाहिर बनाइएका अस्थायी भवनमा चलाउनु परि रहेकाले चाँडो भन्दा चाँडो प्रशासनिक भवन निर्माणका लागि बजेट निकासा गरी दिनका लागि संघिय सरकारलाई अनुरोध गरिएको हो ।

ताविल अन्सारी
सुनसरी । सुनसरीको सिमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिकाको प्रशासनीक भवनको बजेट यथासिघ्र पठाउन पालिका अध्यक्ष हाजी गफार अन्सारीले संघिय सरकारसँग अनुरोध गरेका छन् ।
संघिय सरकारले समयमा रकम नपठाएका कारण पालिकाको काम काज भाडाको कोठा तथा बाहिर बनाइएका अस्थायी भवनमा चलाउनु परि रहेकाले चाँडो भन्दा चाँडो प्रशासनिक भवन निर्माणका लागि बजेट निकासा गरी दिनका लागि संघिय सरकारलाई अनुरोध गरिएको हो ।

संघिय सरकार र केही मात्रामा हरिनगर गाउँपालिकाको साझेदारीमा बन्दै गरेको प्रशासनिक भवनको कुल साढे ८ करोडमा टेण्डर प्रकृयाद्धारा बन्दै गरेको सो प्रशासनिक भवनका लागि हाल सम्म १ करोड मात्र निकासा भई आएको ,निर्माण व्यवसायीले जसरी पनि जोडतोडका साथ निर्माण कार्य गरि रहेको भएता पनि समयमा संघिय सरकारबाट बजेट निकासा नहुँदा ठेकेदारले पनि काम गर्न असमर्थता जनाइ रहेकोले तत्कालै संघिय सरकारले बजेट निकासा गर्नका लागि पालिका अध्यक्ष हाजी अन्सारीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार