मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १७ जेठ २०८०
हरिनगर गाउँपालिका सुनसरीले अत्यधिक गर्मीका कारण विद्यालयहरुमा दुई विदा

ATN khabar
अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यको ख्याल गर्दै हरिनगर गाउँपालिकाका सबै सामुदायिक ,धार्मिक , निजी ,गुठी अन्र्तगत सञ्चालनमा रहेका विद्यालयहरुमा दुई दिनका लागि पठन पाठन बन्द गर्ने गरी विदा दिएको हो ।

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाले सवै विद्यालयहरुमा दुई दिन पठनपाठन बन्द गर्ने गरी विदा दिएको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यको ख्याल गर्दै हरिनगर गाउँपालिकाका सबै सामुदायिक ,धार्मिक , निजी ,गुठी अन्र्तगत सञ्चालनमा रहेका विद्यालयहरुमा दुई दिनका लागि पठन पाठन बन्द गर्ने गरी विदा दिएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको आदेशानुसार वर्षे विदाबाट विदा कट्टा हुने गरी भोली जेठ १८ गते र १९ गते विदा दिएको शिक्षा ,युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिकले जानकारी दिनु भयो । गाउँपालिकाले दिने सार्वजनिक विदाको वेवास्ता गरी धार्मिक स्कुल मर्दसा तथा कतिपय निजी विद्यालयहरु संचालनमा नै रहने गरेको विगतमा देखिएकाले भोली सम्बन्धित निकायले अनुगमन गरी बन्द गराउनु तर्फ ध्यान दिनु पर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

Bishnu singh २० जेठ २०८०, शनिबार

Holiday 18,19 Kin 20 ko Hot garmi thiyen

सम्बन्धित समाचार