काठमाडौ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।>
>
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो ।>
>>

२९ चैत्र २०८२
२ माघ २०८२
३ पौष २०८२
२८ मंगशिर २०८२
२७ मंगशिर २०८२
२७ मंगशिर २०८२