मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

घुस्की बजार देखि बिक्रमपुर सशस्त्र बेस क्याम्प सडक निर्माण द्रुत गतिमा बन्दै । पालिका अध्यक्ष अन्सारी आफै घर टहरा हटाएर कामलाई तिब्रता दिदै ।

ATN khabar
२.६ किलो मिटर अर्थात २६ सय मिटर लामो ४० फिट चौडा घुस्की बजार बिक्रमपुर जट टोल हुदै बेस क्याम्प बोर्डर सम्म जाने बाटो आशिष आशिर्वाद योगेशवर जे भि ले कुल लागत ६ करोड ८१ लाख ७३ हजार सात सय सैंतिस रुपैया उन्नान्बे पैसामा कालो पत्रे सडक बन्न लागिएको हो ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको वडा नं.७ अन्तर्गत साबिक घुस्की बजार देखि बिक्रमपुरको सशस्त्र बेस क्याम्प सम्म जाने बाटो तिब्रताका साथ निर्माण भई रहेको पालिकाले जनाएको छ ।
२.६ किलो मिटर अर्थात २६ सय मिटर लामो ४० फिट चौडा घुस्की बजार बिक्रमपुर जट टोल हुदै बेस क्याम्प बोर्डर सम्म जाने बाटो आशिष आशिर्वाद योगेशवर जे भि ले कुल लागत ६ करोड ८१ लाख ७३ हजार सात सय सैंतिस रुपैया उन्नान्बे पैसामा कालो पत्रे सडक बन्न लागिएको हो ।

सडक बन्दै गर्दा सडक फराकिलो गराउन र मापदण्ड अनुसारको सडक छुट्याउनका लागि पालिकाका अध्यक्ष हाजी गफार अन्सारीले पटक पटक आफैं उपस्थित भएर जेसिभि लगाएर बाँसको झाडी , फुसको घर टहरा हटाउँदै आएका छन् । आज पनि छ सात वटा घर टहरा हटाइएको अध्यक्ष अन्सारीले बताउनु भयो । पालिकाका सब इन्जिनियर भागवत कुमार रामले यस वर्ष ग्रेभेल कार्य सम्पन्न गरि वर्पा पश्चात अघिल्लो वर्षमा अस्फाल्ड प्रविधिको कालोपत्रे कार्य सम्पन्न गरिने पालिको योजना रहेको बताउनु भयो । त्यस सडकको दुवै पट्टि पक्कि नालाको पनि काम भई रहेको निर्माण व्यवसायीका सहयोगी अकिल अन्सारीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार