मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार १७ फाल्गुन २०७९
सुनसरी बहुमुखी क्याम्पसमा छात्रा विद्यार्थीहरुलाइ २५२ वटा प्याकेट सेनेटरि प्याड हस्तान्तरण

ATN khabar
नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजना र प्रदेश सभा सदस्य माननीय हाजी इस्राइल मन्सुरी ज्युको सहयोगमा सुनसरी बहुमुखी क्याम्पसमा छात्रा विद्यार्थीहरुलाइ २५२ वटा प्याकेट सेनेटरि प्याड हस्तान्तरण गरेका छ्न।

उक्त कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज  हुसैनको अध्यक्षतामा भएको छ ।उक्त कार्यक्रम प्रमुख अतिथि प्रदेश न. १ का संसद माननीय हाजी इस्राइल मन्सुरी,विशिस्ट अतिथि जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले संयुक्त रुपमा उदघाटन गरेका हुन। उक्त कार्यक्रम विद्यार्थीहरुको माग अनुसार गरिएको हो,सेनेटरि प्याड विद्यार्थीहरुले प्राप्त गरेपछि विद्यार्थीहरु अत्यन्तै खुशी भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुप प्रदेश न. १ का संसद माननीय हाजी इस्राइल मन्सुरीउपस्थित भएको थियो,विशिस्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहता उपस्थित भएको थियो,विशेष अतिथिको रुपमा ने.वि.संघ सुनसरी जिल्लाका अध्यक्ष प्रमोद भट्टराई र नेपाली काङ्ग्रेस सुनसरी जिल्लाका पुर्व उपसभापति हरिलाल मेहता उपस्थित हभएको थियो।उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति अल्फेद अन्सारी,सचिब कुन्दन मण्डल, सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज हुसैन,वरिष्ठ उपसभापति नन्दन गुप्ता,उपसभापति बिनिता यादव,निरज शर्मा,सचिव रोशनी उराँव,शम्भु मेहता,सह-सचिव अञ्जली चौधरी,धिरज मेहता,लगायतका  उपस्थित थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार