मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिका सुनसरीको १४ औं गाउँसभा अधिवेशन आज देखि शुरु

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीको अध्यक्ष तथा गाउँसभा अधविेशनका सभाप्रमुख हाजी गफार अन्सारीको अध्यक्षतामा पालिकाउपाध्यक्ष रमिझमि कुमारी भगतले नतिी तथा कार्यक्रम , २०८०।०८१को बजेट प्रस्तुत गर्नु भयो ।

ताविल अन्सारी
सुनसरी । सुनसरीको हरिनगर  गाउँपालकिाले १४ औं गाउँ सभाको अधिवेशन  आज देखि शुरु भएको छ ।
हरिनगर  गाउँपालकिा सुनसरीको अध्यक्ष तथा गाउँसभा अधविेशनका सभाप्रमुख हाजी गफार अन्सारीको अध्यक्षतामा पालिका उपाध्यक्ष  रिमझिम कुमारी भगतले नतिी तथा कार्यक्रम , २०८०।०८१को बजेट प्रस्तुत गर्नु भयो । पालिका उपाध्यक्षको अनुरोधमा कार्य पालिका सदस्य शुसलि कुमार ठाकुरले निति तथा  कार्यक्रम , बजेट भाषण वाचन गर्नु भएको थयिो ।
पालिकाले आ.व.२०८०।०८१ का कुल ५२ करोड १ लाख ७७ हजार आय व्यय प्रस्ताव गरेको छ जसमा व्यय तर्फ चालु खर्चमा रु।३२ करोड १ लाख ७७हजार र पुजंिगत तर्फ रु। २२ करोड जम्मा गरि  रु. ५२ करोड १ लाख ७७ हजार व्यय प्रस्ताव गरेको छ ।

चालु आ.व.२०७९।०८१का लागि आय तर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१४ करोड ५५ लाख चालु सशर्त अनुदान रु. २० करोड ५२लाख ७५ हजार , विशेष अनुदान चालु रु. ५० लाख , पुँजिगत सर्शत अनुदान रु.३ करोड ५५ लाख, समपुरक अनुदान २ करोड ३० लाख,राजश्व बाँडफाँड १० करोड२२लाख ३६ हजार ,प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७९ लाख ५६ हजार , सर्शत ९२ लाख ८९ हजार ८सय ४९ समपुरक अनुदान १ करोड ,राजश्व बाँडफाँड प्रदेश सरकार १ करोड १ लाख ९ हजार ४ सयर आन्तरिक श्रोत तर्फ अ.ल्या.रकम सहित रु.५ करोड २७ लाख २५ हजार ५ सय गरी जम्मा ६० करोड ६५ लाख ८९ हजार आय प्रस्ताव गरिएकोमा हाल सम्म ४५ करोड ५९ लाख ५२ हजार ३ सय ६० रुपैया १५ पैसा आय प्राप्त भएको बताएको छ । व्यय तर्फ चालु खर्चमा रु. ३५ करोड ४६ लाख ६५हजार र पुँजितग तर्फ रु. २५ करोड १९ लाख २३ हजार व्यय प्रस्ताव गरिएकोमा हाल सम्म चालु तर्फ २४ करोड ८८ लाख ४४ हजार (प्रतिशतमा ७०.१६)र पुजिँगत तर्फ रु.१८ करोड २७ लाख ९० हजार (७२.५५) गरि जम्म रु.४३ करोड १६ लाख ३४ हजार खर्च भएको जनाएको छ । हाल सम्मकोजम्मा खर्चको प्रगति ७१.१५ प्रतिशत रहेको छ । यसै गरि आ.व. २०७७।०७८को जम्मा खर्च ७७.०५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार