>
>
विराटनगर। दलितउत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमाकुमार मिजार चयनभएका छन । >
आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचानगरपालिकादलितउत्थान समन्वय समितिको अध्यक्षमाकुमार मिजार चयनभएकाहुन । >
समितिको उपाध्यक्षमाधनराज रसाईली र मदन परियार अनि सचिवमामाधवशिवा र सहसचिवमाकुमार बयलकोटी र कोषाध्यक्षमादिपाविश्वकर्मा चयनभएका छन । >
सुन्दरहरैचानगरपालिकाभित्र रहेका सबै थरकादलित समुदायको हकअधिकारकालागिनिर्माण भएको दलितउत्थान समन्वय समितिको पदाधिकारीहरु सहितजम्मा १७जनाको कार्यसमितिचयनभएको अध्यक्षकुमार मिजारले बताए । >
साधारण सभाको क्रममादलितउत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमानिर्माण भएको सामुदायिकभवनपनि उदघाटन गरिएको थियो । भवनप्रमुखअतिथि सुन्दरहरैचानपाकाप्रमुख केदारप्रसाद गुरागाँई र विशिष्ट अतिथिपुर्व प्रमुखशिवप्रसाद ढकालले संयुक्त्त रुपमा उदघाटन गरेकाथिए । >
>>