मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिकामा निःशुल्क स्वास्थ्य , ल्याब सेवा तथा निःशुल्क औषधि वितरण शिविर सम्पन्न

ATN khabar
करुणा फाउन्डेशन ,नेपाल, मेडप नेपाल र सेभ द अर्थको सहयोगमा हरिनगर गाउँपालिका सुनसरीले सो निःशुल्क स्वास्थ्य, ल्याबसेवा तथा निःशुल्क औषधि वितरण शिविरको आयोजना गरेको हो ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले निःशुल्क स्वास्थ्य,ल्याबसेवा तथा निःशुल्क औषधि वितरण शिविर सम्पन्न गरेको छ । 

करुणा फाउन्डेशन ,नेपाल, मेडप नेपाल र सेभ द अर्थको सहयोगमा हरिनगर गाउँपालिका सुनसरीले सो निःशुल्क स्वास्थ्य, ल्याबसेवा तथा निःशुल्क औषधि वितरण शिविरको आयोजना गरेको हो ।

डा. इमरान अन्सारी (युरोलोजिस्ट ) , डा. कासल अलि ,(चिनी रोग तथा मुटु रोग विशेषज्ञ) डा. स्वेता आर्याल (छाला तथा यौन रोग विशेषज्ञ) , डा. रमेश श्रेष्ठ(वरिष्ठ स्त्रीरोग विशेषज्ञ) ,डा. रिजवान अन्सारी ,डा. असदुल्लाह अन्सारी  तथा बरिष्ठ ल्याव टेक्निसियन उदय चन्द लगायतका स्वास्थ्य चिकित्सक टोलीले सेवा प्रदान गर्नु भएको हरिनगर गा.पा.का स्वास्थ्य शाखा प्रमुख प्रकाश थापामगरले बताउनु भयो । हरिनगर वडा नं.१ र २ का जनताहरु लाभान्वीत भएका छन् । साथै महिलाहरुको पाठेघरको क्यान्सर पत्ता लगाउने स्क्रिीनिंग समेत गरिएको बताइएको छ । 

सो अवसरमा श्रीबाल कृष्ण मा.वि.का प्रधानाध्यापक नजाम अन्सारी , भु.पु. प्रधानाध्यापक नरेश प्रसाद गुप्ता , कार्यपालिका सदस्य शुसिल कुमार ठाकुर , समाजसेवी नइम अन्सारी , सुरक्षा निकायका प्रमुखहरु लगायत महानुभावहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया