हरिनगर । हरिनगर गाउँपालिका सुनसरीले आर्थिक वर्ष २०७९।०८० को वार्षिक समिक्षा गरेको छ । गत वर्ष भएको आय व्यय विवरण सहित कामको प्रगतिबारे समिक्षा गरिएको हो । > हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष अन्सारीले नेपाल सरकारबाट प्राप्त अनुदान तथा सर्शत रकम आ.व. २०७६ /०७७ देखि निरन्तर घटदै आइ अहिले आ.व. २०८०।०८१ सम्म आइ पुग्दा आर्थिक अवस्था डमाडोलमा पुगेको बताउनु भयो । कोरोना माहामारीमा परेर आर्थिक मन्दी खेप्दै आएकोमा अहिले आएर भुकम्पको पीडाका कारण ४० प्रतिशत रकम कटौतीको कुरा आई रहेकोले हामीले बनाएको बजेट र काम प्रभावित हुने भएकाले त्यस प्रति चिन्ता व्यक्त गर्नु भएको छ । सो अवसरमा उपाध्यक्ष रिमझिम भगत , वडाध्यक्षहरु क्रमशः प्रविण प्रसाद गुप्ता , अरविन्द कुमार मेहता , देवनारायण मेहता , मोजम्मील खाँ , कार्यपालिका सदस्य शुसिल कुमार ठाकुरले वार्षिक समिक्षामा आ आफना सुझाव राख्नु भएको थियो ।> >>
>
राष्ट्रिय समाचार
२४ कार्तिक २०८०
हरिनगर गाउँपालिका सुनसरीद्धारा वार्षिक समिक्षा सम्पन्न
प्रतिक्रिया
ताजा समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना
३० असार २०८३