मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

समाचार २९ श्रावण २०७९
सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

ATN khabar
सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ नै कायम राखिएको छ।

गत साताको शुक्रबार ९६ हजार आठ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार तोलामा पाँच सयले घटेको थियो।

चाँदी पनि प्रतितोला एक हजार २०५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार