मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगरमा क्षेत्रीय पोषण अभिमुखिकरण कार्यक्रम सम्पन्न

ATN khabar

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका, स्वास्थ्य शाखाले क्षेत्रिय पोषण अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हरिनगर गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि शिक्षा, स्वास्थ्य , कृषि , पशु , लगायत क्षेत्रलाई समेटेर सबै जनतालाई स्वस्थ्य सन्तुलित आहार खानका लागि उत्प्रेणा दिई हरिनगरबासीहरुलाई कुपोषणको शिकार हुनबाट जोगाउनका लागि बहुक्षेत्रिय पोषण कार्यक्रम सञ्चालन हुँदै आएकोमा सोही सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , वडाध्यक्षहरु ,कार्यपालिका सदस्यहरु , विषयगत शाखाका प्रमुखहरु , पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार