मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार १० माघ २०७९
हरिनगर गाउँपालिका सुनसरीद्धारा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सम्मान सहित विदाई

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सम्मान सहित विदाई गरेको छ ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सम्मान सहित विदाई गरेको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सुनसरीबाट सरुवा भई सर्लाही जान लाग्नु भएका सुनसरीका प्रजिअ यादवलाई सम्मान पत्र प्रदान गरेका हुन । वहाँ १५ महिनाको कार्यकाल पूरा गरि हालै नेपाल सरकारको निर्णय बमोजिम सुनसरीबाट सरुवा भई सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर जान लाग्नु भएको हो ।

सुनसरीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा हुमकला पाण्डे आउँदै हुनु हुन्छ । सो अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , योजना प्रमुख रमेश स्वर्णकार , शाखा प्रमुखहरु , कर्मचारीहरु , जनप्रतिनिधिहरु , पत्रकारहरु समेतले प्रजिअ यादवको सम्मान सहित विदाई गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार