मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार स्वास्थ्य १६ फाल्गुन २०७९
प्रदेश साँसद मन्सुरीद्धारा आकस्मिक कक्षको निरीक्षण

ATN khabar
सुनसरी निर्वाचन क्षेत्र नंं४ ख का प्रदेश साँसद इसराइल मन्सुरीले एक महिना अगाडी यस आकस्मिक उपचार केन्द्रको उदघाटन गर्नु भएको थियो भने आकस्मिक उपचाकेन्द्रको अवस्था, सेवा को ताजा जानकारी लिनका लागि वहाँले निरीक्षण गर्नु भएको हो ।

सुनसरी । सुनसरीको दक्षिणी भेगमा रहेको एक मात्र २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार केन्द्रको प्रदेश साँसद इसराइल मन्सुरीले निरीक्षण गर्नु भएको छ । 

सुनसरी निर्वाचन क्षेत्र नंं४ ख का प्रदेश साँसद इसराइल मन्सुरीले एक महिना अगाडी यस आकस्मिक उपचार केन्द्रको उदघाटन गर्नु भएको थियो भने आकस्मिक उपचाकेन्द्रको अवस्था, सेवा को ताजा जानकारी लिनका लागि वहाँले निरीक्षण गर्नु भएको हो । 

हरिनगर गाउँपालिका सुनसरीले हुलाकी राजमार्ग संचालनमा आए सँगै बढदो सडक दुर्घटना , इर्मजेन्सी सेवा नभई बिरामीहरुलाई बिराटनगर लगायत अन्य ठाउँमा लैजान समय लागेकाले बिरामीहरुको बाटो मै मृत्यु समेत हुने गरेकाले पनि प्राथमिक उपचार केन्द्र हरिनगरमा २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार केन्द्र संचालन गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार