मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

औषधी विभागको नक्कली कर्मचारी बनेर औषधी व्यवसायसँग ५ लाख रकम माग्ने आरोपमा पत्रकार लुकमानमाथि मुद्दा दायर

ATN khabar
औषधी व्यवस्था कार्यालय ,बिराटनगरको नक्कली अनुगमन टोली बनाएर इटहरी तरहराका एक औषधी व्यवसायीको पसलमा छापा मारेर ५ लाख रकम मागेको आरोपमा उनी माथि अभद्र व्यवहार गरेको मुद्दा दायर गरि अदालतबाट म्याद थमाई अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सुनसरी । विगत ढेड दशक देखि पत्रकारिता क्षेत्रमा लागेर काम गर्दै आएका पत्रकार लुकमान अन्सारी माथि इलाका प्रहरी कार्यालय इटहरीले मुद्दा दायर गरेको छ ।
औषधी व्यवस्था कार्यालय ,बिराटनगरको नक्कली अनुगमन टोली बनाएर इटहरी तरहराका एक औषधी व्यवसायीको पसलमा छापा मारेर ५ लाख रकम मागेको आरोपमा उनी माथि अभद्र व्यवहार गरेको मुद्दा दायर गरि अदालतबाट म्याद थमाई अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । औषधी व्यवसायीको सुचनाका आधारमा पक्राउ परेका लुकमान अन्सारीसँगै रहेका अन्यको खोजी कार्य समेत भई रहेको बताएको छ । लुकमान अन्सारी भुकम्प साप्ताहिक पत्रिकाका प्रकाशक हुन र उनी नेपाल पत्रकार महासंघका सदस्य पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार