मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

समाचार १५ वैशाख २०८०
जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरअब फ्रि वाइफाई जोन

ATN khabar

 सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर अब देखि फ्रि वाइ फाई जोन बनेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सेवाग्राहीमैत्री वातावरण तयार गर्ने योजना बमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरी र डिस होम ईटहरीको समन्वयमा यस जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुको सुविधाको निमित्त यस कार्यालयको परिसर भित्र निःशुल्क वाई फाई जडान गरी यस कार्यालय परिसरलाई फ्रि वाईफाई जोन बनाइएको हो । 

प्रतिक्रिया