मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २४०,३७,२१,५८४ बरामद

ATN khabar

दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २,४०३,७२१,५८४ बरामद गरिउको छ । यो नेपालको घटना भने होईन। नेपालको छिमेकी मुलुक भारतमा यस्तो घटना घटेको हो ।

भारत, उत्तर प्रदेशको कानपुरमा दुई ठूला व्यापारीको घरमा आयकर र डीजीजीआईको छापा परेको थियो । भारतीय सञ्चारमाध्यमहरुका आएको समाचार अनुसार हालसम्म भारु १५० करोड बरामद गरिएको छ ।

कन्नौजका परफ्यूम (अत्तर) व्यापारी पियुष जैन र पान मसाला व्यवसायी केके अग्रवालको घरमा छापा मार्ने क्रम जारी छ । कन्नौजका अत्तर व्यापारी पियुष जैनको कम्पनी त्रिमूर्ति फ्रेग्रेन्समा छापा मार्दा यो अवैध सम्पत्ति फेला परेको हो ।

प्रतिक्रिया

Bradley Imes ९ वैशाख २०८०, शनिबार

Nice work on the new website! Get it listed in our directory for more potential clients. https://bit.ly/3mGUAhS

सम्बन्धित समाचार