मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

ATN khabar

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिकाअनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग १८ जुनमा खेल्नेछ ।

नेपालले २० जुनमा अमेरिकासँग, २२ जुनमा वेस्ट इन्डिजसँग र २४ जुनमा नेदरल्यान्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।

प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार नेपाल रहेको समूह ए मा वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् भने समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार