मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

हवाइ भाडादर घट्यो, कहाँकाे कति ?

ATN khabar

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाइ भाडादर घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुनेगरी हवाई भाडा दरमा सोहीअनुसार नयाँ फ्युल सरचार्ज लागू गरेको जनाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटेर १५१ रुपैयाँ कायम गरिएको थियो । यो सँगै प्राधिकरणले पनि आजैबाट हवाइभाडा दर घटेको जनाएको छ ।

अब सुर्खेत चौरजहारीको भाडा ७५ रुपैयाँले घटेको छ । काठमाडौ रुकुमको २९५ रुपैयाँ भाडा घटेको छ । नेपालगंज सिमिकोटको भाटा २ सय रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार